
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजयुवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसप्ताहव्यापी रुपमा मनाईने कार्यक्रमहरु अन्तर्गत आज जनकपुरधाम नगर दर्शन गरिएको छ भने १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामकलेवा हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगुठी सँस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपाली प्रति टाउको २०० रुपैयाँ तोकेको छ । सँस्थानले खसी बोकाको रसिद काटने कार्य सुरु गरेको छ भने रसिद नभएकाहरुले लाईनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकैद मिनाहा पाउनेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, डाका चोरी, बहुविवाह, जबर्जस्ती करणी-लागूऔषधलगायत अन्य रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो डिबेटन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहलाई काठचोर भन्दै उनको विरुद्धमा मोटरसाईकल रयाली निकालिएको छ । मेयर साहले आफ्नो घर बनाउनको लागि काठको तस्करी गरी ल्याएको काठमा निर्दोषलाई पेल्न खोजेको भन्दै काठचोर मेयर भन्दै नारावाजी गरिएको छ । आईतबार सबैलाका स्थानीयहरुले उ
६ वर्ष अगाडि · ब्यूरो डिबेट
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) ले देशको आमूल परिवर्तनमा जनयुद्ध वरदान साबित भएको बताउनुभएको छ । आज (विहिबार) नेकपाका भातृ सँगठन राष्ट्रिय युवा सँघ नेपालले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेता बरबरियाले देशमा
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम । सरयू नदी किनारमा निर्मित रामकी पौडीमा चारैतिर दियो नै दियो देखिन्छन् । घाँटीमा भोलेन्टियरको कार्ड झुण्ड्याएका सयौं युवा दियोलाई लामवद्ध सजाइरहेका छन् । कतै दियोलाई फूलको डिजाइन दिइएको छ भने कतै स्टिल फ्रेममा टाँसेर नयाँ स्वरुप दिइएको छ । यो हो–हल्लाबाट बेखबर केही स्थानीय पे
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको रमदैया भवाडीकी छात्राहरुलाई विद्यालयसम्म सहज पहुँचको लागि साईकल वितरण गरिएको छ । धनुषाको क्षिरेशवरनाथ नगरपालिका वडा नं. १ रमदैया स्थित रहेको मावि रमदैया भवाडीको कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको हो। नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्य
७ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ बारे दिएको अभिव्यक्ति उपर प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत मुख खोलेका छन् । प्रदेश २ को सरकार ढालेर नेकपाकै सरकार बन्न सक्ने अभिव्यक्ति दिएका प्रचण्डलाई सरकार ढालेर देखाउन मुख्यमन्त्री राउतले चुनौती दिएका हुन् । प्रदेश २ मा अहिले फोरम
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो | जनकपुरधाम, ९ जेठ । सन्त कबीरका अनुयायी साधुशन्तले कबीरको जन्मदिवसमा प्रदेशमा सार्वजनिक विदाको माग गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । सन्त कबीर मात्र हिन्दु र मुसलिम दुई समुदायको बिचमा उभेर मानवताको ठुलो गाथा गाउँने विश्वकै एक मात्र धर्म गुरु भ
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरीका अनुसार ‘फास्ट ट्रयाक’मा काम गरिदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो बढेपछि विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
७ महिना अगाडि · देश काल
गाउँ / समाजदर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरु काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कावा वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
१ वर्ष अगाडि · गाउँ / समाज