
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारजसपाको भ्रातृ संगठन समाजवादी विद्यार्थी संघ धनुषाका सचिव बलिराम कापरीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदुई पटक प्रतिगामी कदम चालेको र अझै पनि देशलाई बर्बाद पार्ने षडयन्त्रमा उद्धत रहेकाले आफूहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसर्लाहीको बलरा नगरपालिका वडा नम्बर ८ स्थित सार्वजनिक सडकबाट पालले टेलरको भाग छोपी राखेको अवस्थामा ज.१ त २१७६ नम्बरको टेलर साहितको सोनालिका ट्याक्ट्ररबाट अठईसा, झिरझिरे, राधाचक्र लगायतका बिभिन्न किसिमका १० क्विन्टल ८८ किलो ग्राम पटाखा बरामद गरेको हो ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी नगरपालिका- १२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरी टोलीले ईटहरी उप(महानगरपालिका वडा नं. १५ का ४४ बर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँप
७ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरगणेश कुमार ठाकुर(शर्मा) सिरहा, पुस ५ गते । सिरहाको कर्जन्हा नगरपालिकामा प्रहरी चौकी नजिकै सुरुङ खनेर चोरी भएको छ । अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको छ । सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो । यस्तै राम बह
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोघटनास्थलमा हत्या घाँटी छिनाएको स्थानदेखि शव राखिएको २०५ मिटरसम्म घिसारिएको देखिएको छैनन् । घटनास्थलमा पत्रकारहरुको साथै स्थानीयहरुको उपस्थिति रहेको थियो । घाँटी काटेको स्थानदेखि शव फेला परेको स्थानसम्म उठाएर लगिएको देखिएको छ । एक्लो सगम पासवानले मृतकलाई उठाउन सक्ने अवस्था देखिदैनन् ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारवाचा गरिएका युवकलाई टिकट नदिएपछि उनकै गाउँका सर्वसाधारणहरुले उनलाई कुटपिट गरेको हो । मण्डलबाट मोटो रकम लिएर टिकट दिएको आरोपसहित कुटपिट गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयता, जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको अभियानका संयोजक सुनिलकुमार यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले नापी भइसकेका गाउंब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि नछुट्ने कुरोमा जोड दिँदै नापी हुन बाँकी गाउंब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । आफ्नो कार्यशैली र जनसेवाभावले निरन्तर चर्चामा रहेका सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले आम सेवाग्राहीहरुलाई रातीसम्म सेवा दिएर चौतर्फी प्रशँसा बटुलेका छन् । सामान्यतया अपरान्ह ४ बजेसम्म मात्र खुल्ने सरकारी अड्डामध्ये सिरहाको सिडिओ अफिसमा राती ८ बजेसम्म सेवाग्
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा दर्जनौ नेता तथा कार्यकर्ता फोरम पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । सोमबार धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ८ विसरभोरामा आयोजना गरिएको होली पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा फोरम सहित अन्य पार्टी परित्याग गर्दै दर्जनौँ
७ वर्ष अगाडि · प्रमुख समाचार