
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२२ समाचार
क्राईम ब्यूरोतर, घर आएपछि पुनः नफर्केपछि पूजा फागुन १६ गते अमरलाई खोज्दै सिरहाको बस्तीपुर चोकमा पुगेका थिइन् । सिरहा पुगेकी पूजाले श्रीमानलाई आफू आएको जानकारी गराएपछि अमरले आफू बाहिर रहेकाले साँझमा लिन आउने जानकारी गराए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
पत्रपत्रिकाविभागका अनुसार रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीको बाढीले पनि सतर्कताको तह पार गरेकाले बुधबार बिहानैसम्म सतर्कता अपनाउनुपर्ने छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारगत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगलकडाउन भनेको जेल प्रोटोकल हो प्राय : खासमा लकडाउन भनेको एकप्रकारको आपतकालीन प्रोटोकल हो । जसले मानिसलाई कुनै विशेष परिस्थितिका कारण आफू रहेको ठाउँ घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाईन्छ । पब्लिक क्वारेन्टाईन सँग जोडिएको हालको लकडाउनसंग भने इमरजेन्सी र प्रिभेन्टीभ दुवैको सम्मिश्रण छ । इतिहासका पछिल्ला
६ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, काठमाडौं । प्रदेश नं. २ सप्तरीका अनुभवी संचारकर्मी अनन्त अनुराग सम्मानित भएका छन् । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले कार्यक्रम प्रस्तोता पत्रकार अनुराग सहित पत्रकारिता र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ४ जनालाई आइतबार ‘राष्ट्रिय सम्मानपत्र’ द्वारा सम्मान गरेको हो । पत्रकार अनु
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पत्रपत्रिकान्यूज ब्यूरो, नेपाल । सार्वजनिक बिदालाई लिएर संघीय सरकार र प्रदेश सरकारबीच विवाद बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका आन्तरिक मामिला तथा कानून मन्त्रीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) विरुद्ध अदालतमा नै मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । भनेर आजको न्यूजपेपर दैनिक मा समाचार
८ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचार‘भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकरिब ४ सय मिटरको उक्त सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । तर, हालसम्म पनि काम नहुँदा खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ । सडक नबन्दा स्थानीय सास्ती खेप्न बाध्य बनेको उनीहरूले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले अस्पताल आइपुग्नु अगावै मृत्यु भएको जानकारी दिनुहुँदै हृदयघातको सम्भावना व्यक्त गर्नुभयो ।
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौंमा रंगभेद विरुद्ध सभा तथा झाँकी प्रदर्शन गर्दैछ । मधेशी लगायतका समुदाय उपर रंगको आधारमा हुने विभेद अर्थात् रंगभेद विरुद्धको अभियान स्वरुप काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानबाट ठूलो संख्यामा
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तरको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले ३÷३ लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ । लगातारको वर्षाले प्रदेश २ लगायत देशभरिकै जनजीवन अक्रान्त बनेका बेला आज बसेको प्रदेश केविनेटको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । प्
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, १२ माघ । शुक्रबार साँझ धनुषाको सबैलामा भएको ठुलो जनधनको क्षति विद्यतु प्राधिकरणको लापरवाहीले भएको हो । शुक्रबार साँझ ७ ३० बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नं. ४ बल्टिया कोठियामा जन्ती बोकेको बसमा ११ हजार भोल्ट प्रवाहित तार छोएपछि घटनास्थलमै ५ जनाको मृत्यू भएको थियो भने एक जनाको उपच
७ वर्ष अगाडि · न्यूज हाईलाईट