
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
बिज्ञान-प्रबिधिसाथै यस् सेवाको सुरुवात सँगै भारतीयहरु नेपाल आउँदा क्यूआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत – क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले बताए ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोउदघाटन कार्यक्रममा प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका प्रतिनीधि, स्थानीय बुद्धिजीवी, जग्गादाताका परिवार, इलाका प्रहरी कार्यालय यदुकूहाका प्रतिनीधि, सशस्त्र प्रहरी बल यदुकहाका प्रतिनीधि, नगरभरिका स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, सँचारकर्मी, अधिकारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, काठमान्डौं । अब नेपालीहरुले कुनै तेस्रो मुलुक कामको शिलशिला वा अन्य कुनै प्रयोजनको लागि भारतबाट जान नपाउने भएको छ । नेपालको स्थल मार्गबाट भारत हुँदै तेस्रो मुलुक जाने नेपाली युवाले भारतीय विमानस्थलबाट उडान अनुमति नपाउने भएका छन् । भारत सरकारको निर्णयअनुसार नेपालबाट स्थलमार्ग हुँदै दिल्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोयसका साथै, वाल्ड किँग लेखिएको रातोनिलो रँगको सिल प्याक तास ८ थान बरामद गरी जुवा खेलमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा दुई दाजुभाईको अवस्था गम्भिर भएको छ । बुधबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ आरएनसी कन्क्रीट उद्योग नजिकै मोटरसाईकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । महेन्द्रनगरबाट जनकपुर आउँदै गरेको ज १३ प २२०३ नम्बरको म
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका वडा नम्बर ५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगेरनपुगेको प्रहरीले केही खुलाएको छैन ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोमबारदेखि नै समाजिक सँजालमा जनकपुर बोल्टसको प्रोमो गीत सार्वजनिक भएपछि भिडियोमा पटक पटक मात्र मुस्लिम समुदायलाई देखाएकोप्रति आक्रोस पोख्दै उनले लोगोमा समेत विश्व सम्पदालाई होच्याउन खोजेको आरोप लगाए ।
१ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमँसिर ९ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सँचालन हुने साहले बताए । उनका अनुसार, बालरोग, हड्डी, नशा, जेनेरल फिजिसिएन, स्त्री तथा प्रसुतिरोग, जेनेरल सर्जरी, छाला तथा यौनरोग, मुख रोक, नाक, कान घाँटी रोगहरुको चेकजाँच तथा उपचार हुने भएको छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालयता, प्रहरी निरीक्षक यादवले निर्दोषलाई थुन्ने गरेको तथा रकम असुली गर्ने गरेको जिज्ञासामा उनले आफू कसैसङ्ग रकम नउठाएको प्रतिक्रिया दिएका छन् । “नत नेताको कलमा हामिले कसैलाई थुन्ने या न थुन्ने गर्या छौँ भने डिएसपीको आदेश थियो, मैले त्यहीँ आदेश पालना गर्या हो ।” निरीक्षक यादवले भने ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयसअघि सुरक्षा निकायको इन्टेलिजेन्स ब्यूरो काठमान्डौँमा कार्यरत रहेका धानुक गत चैत्त १० गते कार्यभार सम्हालेका हुन् । यसअघि पनि आसपासका क्षेत्रमा कडा सुरक्षाले चिनिएका डिएसपी धानुकले तीन बिओपीलाई थप उर्जा दिने विश्वास लिइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउहाले केहि घर संख्याको अवस्था अज्ञात रहेकोले खोजी कार्य जारी रहेको समेत बताएका छन ।राजनितिक दलका कार्यकर्त्ताले घर निर्माण गराउने जिम्मा लिएर अहिले सम्म घरको निर्माण गर्न नसकेकोले त्यस्ता घरको बारेमा जानकारी लिने कार्य जारी रखेंको समेत रायले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालविशुद्ध रुपमा नेपाली काँग्रेसको दिग्गज नेता मानिएको शिवधारीका जेठा छोरा विशेश्वर यादव पनि विगत ३० बर्षदेखि नेपाली काँग्रेस पार्टीबाट राजनीतिमा सक्रिय छन् । शहिदनगर नगपालिका वडा नं ३ गोठकुहा स्थायी निवासी विशेश्वर प्रसाद यादवलाई सर्व सहमतिले चयन गर्ने सम्भावना पनि देखिएको छ ।
५ वर्ष अगाडि · देश काल