Lumbini Lions won the toss and chose to bowl

Lumbini Lions
Yet to bat

Pokhara Avengers
77/817.3 ov
This Over (17.3)
7 runsLast over: 7 runs
Pokhara Avengers batting
Lumbini Lions won the toss and chose to bowl

Lumbini Lions
Yet to bat

Pokhara Avengers
77/817.3 ov
Last over: 7 runs
Pokhara Avengers batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो || सिरहा : सिरहाको लहानमा बम विस्फोट भएको छ । आज दिउँसो करिब १ बजेतिर लहानको चोकदेखि बजार एरिया जाने बाटोमा रहेको एक सुनचाँदी गहनाको पसलमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी शेखर कोईरालाले न्यूज ब्यूरो सँग भने । विस्फोटमा परी एक बालक सहित ४ महिला र एक पू
८ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारवडा कार्यालयले ०७९ असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्र.अ. राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा शिक्षिका रेखा यादवको विषयमा आवश्यक छानवीन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाए पनि हालसम्म मेयर जितनारायण यादव, उपमेयर तुल्सा पाण्डे पटेल र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नराखेको वडा अध्यक्ष नन्दकिशोर यादवले गुनासो गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमेयर यादवका सहयोगी समेत रहेका साहले उनको हजुरबुवा, हजुरआमा,बुवा र आमाको स्मृतिमा क्षिरेश्वरनाथ महादेव मन्दिरमा नन्दिको प्रतिमा निर्माण र स्थापना गरि क्षीरेश्वरनाथ नगरपालिका धनुषाका नगर प्रमुख सुखदेव यादवको रोहवरमा क्षिरेश्वरनाथ धर्म संस्था समितिलाई सो प्रतिमा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको छ । विभिन्न समयमा समाजिक कार्य तथा सहयोग भावना बोकिएको साह अहिले धनुषाको नगरायाण नगरपालिकामा लेखा अधिकृतमा कार्यरत रहेका छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरगत असार १५ गते शुक्रबार दिउँसो आफ्नै घरमा एलिबेस्टर चढाउँदै गर्दा प्रसारणमा रहेको ११ हजार भोल्टको नाँगो तारमा छोएपछि करेन्ट लागेर उनको ज्यान गएको स्थानीयहरुले बताएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
उनले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग तीन हजार रुपैयाँ रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमी महोत्सव भर्न आएका भक्तजनहरु धनुषाको ऐतिहासिक स्थल धनुषाधाममा घुंईचो बनाएको छ । त्रेता युगमा भगवान रामले जनकपुरधाममा शिवधनुष भाँच्दा शिवधनुषको एक टुक्रा धनुषाधाममा झरेको इतिहासलाई मान्दै विवाहपञ्चमीको अवसरमा धनुषाधाममा पनि श्रद्धालुहरुको भीड लाग्ने गरेको छ । यहाँ
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल भएका जनकपुरको मोनाष्टिक स्कूलले पुनः चर्चा कमाएको छ । ललितपुरमा सम्पन्न भएको विद्यार्थी गुणीय चक्रको १५ औँ राष्ट्रिय अधिवेशनमा जनकपुरधामका मोनाष्टिक स्कुलको दमदार प्रस्तुतिपछि कैयौं पुरस्कार थाप्न सफल भएको छ । वि
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले ३६ वटा गाई सहित ३ जना तस्कारलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका भएर भारत तर्फ लैजाँदै गर्दा ३६ वटा गाई सहित ३ वटा बाछाबाछी पक्राउ गर्र्दै ३ तस्करलाई समेत पक्राउ गरिएको हो । तस्करी गर्ने उद्देश्यले विदेह नगरपालिका वडा नं. २ स्थित जाहगिर टोलबाट
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोविसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो अपरेशनउनीहरुबीच सवारी साधनलाई कारवाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो । उनीहरु दुवैलाई सख्त चेतावनीसहित २ नम्बर प्रदेश दङ्गा नियन्त्रण ढल्केवरमा कारवाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारविनय कुमार यादव । धनुषाको राष्ट्रिय आधारभूत निम्न माध्यमिक विद्यालय सर्सामा विद्यार्थी तथा अभिभावकहरुले तालाबन्दी गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित उक्त विद्यालयमा विद्यालयका विद्यार्थी एवम् अभिभावकहरुले २०७५/७६ असार १३ गते खुल्ला बिज्ञापन रहेको प्रा. वि. राहत कोटामा एकजना शिक्ष
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आउँदा एउटा कुरा भन्न छुटाउँदैनन् । २०५२ सालमा शुरु भएको ‘जनयुद्ध’का लागि आफूलाई पहिलोपटक बम बनाउन सिकाउने गुरु धनुषाकै रहेकोले जनकपुरसँग आफ्नो विशेष नाता रहेको भन्ने गर्छन् । तत्कालीन नेकपा (मशाल) ले
८ वर्ष अगाडि · प्रमुख समाचार