
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०४ समाचार
ब्यूरो-रिपोर्टरमधेश प्रदेशको आठ वटै जिल्लामा एक–एकवटा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको मागहरू रहेको छ । एमालेले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा तत्काल देखिएको खानेपानीसहित कृषि कर्मका लागि आवश्यक पानीको समस्याबारेमा प्रदेश सरकार गम्भीर रहेको बताइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो अवसरमा ईन्सपेक्टर पाण्डेले सो बिओपीमा काम गरेका भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी, प्रहरी अधिकृत, प्रहरी जवान लगायत सम्पूर्ण कर्मचारीमा आभार प्रकट गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनजिप्रसका सूचना अधिकारी माधव प्रसाद काफ्लेका अनुसार यस अघि २०६९ असोज १० गते सप्तरीको खडक नगरपालिकाका सहबुद मियाँ र उनको बुहारी सागीरा खातुन तथा २०७० साल मंसिर ६ गते अग्निसाइर कृष्णासवरण गाउंपालिकाकी दुलारी देवी साहको हत्या घटनामा उनको संलग्नता पुष्टि भइसकेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालनिषेधाज्ञा थप्ने क्रममा क्रमशः यसलाई खुकुलो पनि बनाउँदै लगिएको हो। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा अहिले हटाउन नमिल्ने तर अझ खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने उपकरणहरु प्रदान गर्दैछन् । भोलि बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयसपाली सीमा बन्द भएका कारण अयोध्याबाट आउने भनिएको जन्ती नआएपछि विधि विधानको लागि राम मन्दिरबाट केही साधुसन्तहरु भने सहभागी हुने बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज, ब्यूरो । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरी आफ्नो अधिकारमा नहुँदा अपराधिक गतिविधि रोक्न समस्या भएको बताएका छन् । अवैध उत्खनन रोक्न स्थलगत अनुगमनमा पुगेका मन्त्री यादवले प्रहरी आफ्नो हातमा नहुँदा यस्ता क्रियाकलापहरु बढेको बताए । अनुगमनका क्रममा उनल
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकत्यो बेला मो.लालबाबु राउतलाई दलको नेता बनाएएको थियो । मुख्यमन्त्री हुँदा राउतले सोनमसहित अन्य ३ मन्त्रीलाई रातारात हटाएका थिए । सो बेला उनी मोटरसाईकल चढेर मधेश भवनबाट विदा भएका थिए ।
३ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजआजभोली गर्दै प्रवेश पत्र नदिएको तथा विहिबार पुनः माग्न जाँदा ९०० रुपैयाँ मागेपछि परीक्षार्थीहरुले जनप्रतिनीधिलाई गुनासो गरेका थिए । प्रवेश पत्र वापत ९०० रुपैयाँ अवैद्यानिक रहेको भन्दै जनप्रतिनीधिले सम्झाएपनि हेडमास्टर जबरदस्ती गरेपछि थुनिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद मिश्र र हेडमास्टर विजय मण्डलको विरो
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा भठ्ठी भत्काउ अभियान चलाइएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव र ईलाका प्रहरी कार्यालय यदूकूहाको सँयुक्त टोलीले नगरमा लुकिछिपी सँचालनमा रहेको भठ्ठी तोडफोड गर्ने अभियान चलाएको छ । प्रथम दिन आज (आईतबार) शहिदनगर नगरपालिकाको वडा नं.
६ वर्ष अगाडि · गाउँ / समाज