
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । गाँजा तस्करी गरेको आरोपमा मेयर मेहता र उनका भाई नेकपाका नगर अध्यक्ष मोहन मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरी जिल्ला प्रहरी कार्यालय रौतहटलाई पठाएको छ । मकव
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालनेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजपञ्चायतमा उल्टै जयकुमारलाई आर्थिक भार दिएपछि उनले पञ्चायतको कुरा मान्न तयार भएन् । नाकमा हानेका आरोपित रामकुमारले उल्टै जयकुमारमाथि सुन हराइदिएको आरोप लगाए । दुईआनाको सुन हराएको भन्दै आरोप लगाए । यद्यपी, गाउँमा झै झगडा हुँदा गहना हराउने बहाना पुरानो भईसकेको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमण्डललाई राती नै पक्राउ गरी शुक्रबार अपरान्ह मात्र सार्वजनिक गरिएको हो । उनी उपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरपदभार ग्रहणपछि न्यूज ब्यूरोको एक जिज्ञासाको जवाफ दिँदै अध्यक्ष यादवले गाउँपालिकाभरि एम्बुलेन्स कुनाकाप्चासम्म जान सक्ने अवस्था नरहेको बताउँदै सर्वप्रथम नै एम्बुलेन्सको लागि भएपनि बाटोघाटोको समस्यालाई निराकरणको लागि युद्धस्तरमा कार्य हुने बताए ।
४ वर्ष अगाडि · पालिका खबर
फोटोसेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा देखिएको हिरण । निकै आकर्षक देखिन्छ ।
८ वर्ष अगाडि · फोटो
गाउँ / समाजचन्दन रौनियार | सुनसरी, १९ साउन । सुनसरीको दुहबी नगरपालिकामा दलित समुदायले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गरेका छन् । नगरपालिकाको वडा नं.९ सोनापुरमा रहेका ऋषिदेव टोलमा कुखुरा चोरी गरेको निहुँमा चौधरी टोलका यूवाहरु ऋषिदेव टोलका महिला, पुरुष र बालबालिकाहरु माथि निर्घात कुटपिट भएकोमा पिडीत ऋषिदे
८ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरपशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोअस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामा स्थापित रामजानकी कुट्टीको दयनीय अवस्थाप्रति स्थानीयहरुले दुःख प्रकट गरेका छन् । कुट्टीको १ विघा १७ कठ्ठा जमिन रामजानकीको नाममा रहेपनि कुट्टी सुधार समितिले आफूखुसी सम्पतिको हिनामिना गरेको आरोप लगाइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै कुट
७ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहा सदरमुकामस्थित क्वारेन्टाइनमा बसेकाहरु भोक हड्तालमा उत्रिएका छन् । क्वारेन्टाइनमा व्यवस्थित शौचालय, लामखुट्टेको औषधि छर्कनुपर्ने, पौष्टिक खाना खुवाउनुपर्ने, समयमा सधैैं अलिक फरक खाजा, खाना र तातो पानीको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखी उनीहरु भोक हड्तालमा उत्रिएका हुन
६ वर्ष अगाडि · न्यूज हाईलाईट
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो । प्रदेश नं. २ को बारा जिल्लाका एक विद्यालयमा छात्राहरु बारम्बार बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरी चण्डी पाठ एवम् पूजा गरिएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविका विद्यार्थीहरुमा अनौठो खालको विराम देखापरेपछि कक्षाकोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा गरिएको हो
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?