सिरहामा क्वारेन्टाइनभित्रै भोक हड्ताल
क्वारेन्टाइनमा कोरोनाको संक्रमण भन्दा पनि क्वारेन्टाइनको अस्तव्यस्तलाले जोखिममा पारेको उनीहरुको भनाई छ ।

२०७७ भदौ ४ बिहीबार, बिहान ११:२८ बजे१ मिनेट पढाइ
क्वारेन्टाइनमा कोरोनाको संक्रमण भन्दा पनि क्वारेन्टाइनको अस्तव्यस्तलाले जोखिममा पारेको उनीहरुको भनाई छ ।

२०७७ भदौ ४ बिहीबार, बिहान ११:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा सदरमुकामस्थित क्वारेन्टाइनमा बसेकाहरु भोक हड्तालमा उत्रिएका छन् ।
क्वारेन्टाइनमा व्यवस्थित शौचालय, लामखुट्टेको औषधि छर्कनुपर्ने, पौष्टिक खाना खुवाउनुपर्ने, समयमा सधैैं अलिक फरक खाजा, खाना र तातो पानीको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखी उनीहरु भोक हड्तालमा उत्रिएका हुन् ।
सिरहा नगरपालिकाद्वारा सूर्यनारायण सत्यनारायण मरबैता बहुमुखी क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुले बिहीबार विहानको चिया पनि बहिष्कार गरेका छन् । आफूहरुलाई पशुतुल्य व्यवहार गरेर यहाँ राखिएको भन्दै भोक हड्तालमा उत्रिएको उनीहरुको भनाई छ ।
क्वारेन्टाइनमा सुरक्षादेखि खाना व्यवस्थापनसमेत हेलचक्र्याइँ हुँदा भोक हड्तालमा बस्नु उपयुक्त ठानेको उनीहरुले बताए । ‘क्वारेन्टाइनमा खानेपानीको समेत उचित व्यवस्थापन छैन, समयमा खाना समेत खुवाइँदैन, भोकभोकै बस्न बाध्य हुनुभन्दा भोक हड्तालमै बस्नु उपयुक्त ठानियो,’ एकजनाले भने, ‘क्वारेन्टाइनमा बसेका हामीलाई आधारभुत आवश्यकताको ख्याल नगरिए सम्म भोक हड्तालमा बस्छौँ ।’
क्वारेन्टाइनमा कोरोनाको संक्रमण भन्दा पनि क्वारेन्टाइनको अस्तव्यस्तलाले जोखिममा पारेको एकजनाले बताए । व्यवस्थापन पक्षले कोरोना परीक्षणको रिपोर्टमा समेत ध्यान नदिँदा स्वाब लिएको ६ दिन बितिसक्दा पनि हालसम्म रिपोर्ट नआएको र यहाँ भेडाबाख्रा झैँ कोचेर राखेको गुनासो पनि उनीहरुको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट
३ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१६ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१९ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…