
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । भारत बिहार सरकारका आपदामन्त्री लक्ष्मेश्वर राय अमातले जातिय सोचभन्दा माथि उठेमात्र समाजिक रुपान्तरण सम्भव रहेको बताएका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–३ जानकी नगरमा सोमबार आयोजित नेपाल अमात समाज कल्याण समिति जागरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले यस्तो बताएका हुन्
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?सीताराम महोत्सवमा प्रत्येक बर्ष जनकपुरधामवासीले धूमधाम तथा हर्षोउल्लासका साथ मनाउने गरेका छन् । तर, यस्तो दृश्य भने आज सम्म नदेखिएको जनकपुरधाम उप– महानगरपालिका–१ बस्ने विन्देश्वर साह बताउँछन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारसिकिन्दरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सिकिन्दर उनकी ३२ बर्षीया पत्नी पुरनी देवी, स्थानीय ६५ बर्षीया पत्नी प्रमिला देवी महतो र उनका २० बर्षीय छोरा अनिललाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १० चैत्त । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा आज बुलडोजर चलाइएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित एकिकृत शहरी विकास परियोजना एडीबी कार्य सँचालनको लागि जनकपुरको भानुचोकदेखि शिवचोकसम्म बुलडोजरले घरहरु भत्काईएको छ । जनकपुर उप महानगरपालिकाले अतिक्रमित सडकमा नि
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूरो अस्पताल जनकपुरधाममा उपचारका लागि ल्याइएका मध्ये ५ को अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआमसभालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ ।
४ वर्ष अगाडि · देश काल
बैंकिङ्गस्वास्थ्य समाग्री बिना नै बैँकमा भीड लागेपछि बैँकका कर्मचारी समेत कोरोनाको खतरामा देखिएको छ ।
५ वर्ष अगाडि · बैंकिङ्ग
किन हुन्छ यस्तो ?इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालबिहिबार लेखा समूह महोतरीका संरक्षक एवंम प्रमुख कोष नियन्त्रक बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यता र कोष नियन्त्रक रुद्र बहादुर सुस्लिङ्गको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । आर्थिक प्रशासन जस्तो संबेदनशील क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु आबद्ध रहेको समूह, लेखा समूह हो ।
२ वर्ष अगाडि · देश काल
देश कालशिव मन्दिर परिसरमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपत्रकार महासँघकै सदस्यता लिएका दिपेश मल्लिक पनि नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको कार्य समिति सदस्य भएका छन् । यस्तै महासँघकै सदस्य राघवेन्द्र साह पनि नेपाली काँग्रेसकै कार्यकर्ता भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोकोषाध्यक्षमा परमेश्वर साह (आशा) ले २ हजार १ सय ७ मत प्राप्तगरि विजयी भएका छन् । उनका प्रतिद्वन्दी फुलगेन साहले १ हजार ५ सय ६ मत प्राप्त गरेका थिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो