जनकपुरः परिक्रमा यात्री सवार बस दुर्घटना, २ दर्जन बढी घाईते, ५ को अवस्था गम्भिर
न्यूरो अस्पताल जनकपुरधाममा उपचारका लागि ल्याइएका मध्ये ५ को अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

२०८१ चैत १ शुक्रबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १५ दिने माध्यमिकी परिक्रमाको अन्तरगृह परिक्रमा सकेर घर फर्किदै गरेका परिक्रमा यात्री बोकेको बस दुर्घटना भएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलमा ना ५ ख १४४१ नम्बरको यात्रुबस दुर्घटना हुँदा २ दर्जनभन्दा बढी घाइते भएका छन् ।
न्यूरो अस्पताल जनकपुरधाममा उपचारका लागि ल्याइएका मध्ये ५ को अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…