
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
क्राईम ब्यूरोलगातार तीन ठूला चेक अनादर तथा बैंकिङ कसूर प्रकरणमा दोषी ठहर भएपछि श्याम सुन्दर महतोमाथि कानुनी दायित्व थप गम्भीर बनेको देखिएको छ।
९ महिना अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचार“मलाई अनुगमन गर्न जानुपर्छ मेयरलाई होईन, अनुगमनको लागि ९ वटै वडासम्म जानुपर्ने हुन्छ र यो पिक समय हो । हाकिम र मेयरले गाडी चढने र हाम्रो अधिकार त्यतिकै छाड्ने ? हामीहरुको सेवा सुविधा मात्र नभएर शिर्षकगत बजेट नदिए हामी सहभागी हुँदैनौँ ।”– उपमेयर मण्डलले भनिन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह यसअघि राजेन्द्र महतोको राजपामा रहँदै आएको बेला धर्मेन्द्र साह पनि उनीसँगै राजपामा थिए । मेयर साह जसपामा गएपछि उनी पनि अधिकारिक रुपमा जसपामा प्रवेश गर्ने बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोरबि कुमार शर्मा || जनकपुरधाम, १२ बैशाख । जनकपुर स्थित जानकी मेडिकल कलेजको ब्रम्हपुरीस्थित शिक्षण अस्पतालमा राती आकस्मिक र अन्य कक्षमा उपचारार्थ रहेका बिरामीको उपचार गर्ने बेडमा झुल झुण्डियाइएको देखियो । अस्पताल अरु ठाँउभन्दा सफा र लामखुट्टे–झिँगामुक्त हुनुपर्छ । लामखुट्टेको टोकाइ र झिँगाले रोगहरु सा
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोहाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारघटनास्थलमा प्रदर्शनकारीलाई जान रोकेपछि प्रहरीमाथि सामान्य ढुंगामुढा गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदर्शनकारीको ढुंगामुढाले आधा दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।घाइते मध्ये एकजनाको अवस्था गंभीर रहेको जिप्रका धनुषाले जनाएकोछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बन्द कोठाभित्र रहेका विद्यार्थीलाई भोलीको समृद्ध नेपाल बनाउनका लागि सोच्न, अध्ययन गर्न र सरकार तथा सरोकारवालालाई जगाउन ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ सहयोग गर्ने बताए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट एक पुरुष विगत ४ दिनदेखि बेपत्ता बनेका छन् । धनुषाको धनुषाधाम नगरपालिका ३ धनुषाधामका ३० वर्षीय रगवेन्द्र साह ४ दिनदेखि सम्पर्क विहिन बनेका हुन् । जनकपुरबाट गत मंसिर ५ गते दिउँसो १ बजेदेखि उनको अवस्था अज्ञात छ । बिहीबारदेखि बेपत्ता उनक
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोतर परिवार र समाजको असहमतिका बाबजुद उनीहरूले करिब सात महिनाअघि भागेर अन्तरजातीय विवाह गरेका थिए । विवाह भएको सात महिना नपुग्दै पूजाको घाँटीमा डाम देखिएको अवस्थामा शव फेला परेपछि घटनामाथि थप प्रश्न उठेको छ ।
२९ दिन अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारपक्राउ पर्नेमा विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव रहेका छन्। विद्युत् जडान गर्न सेवाग्राहीसँग बार्गेनिङ गरेर पैसा लिने क्रममा उनलाई अख्तियारले फूयँल पेट्रोल पम्प नजिकै एक होटेलबाट घुससहित पक्राउ गरेको हो।
१ महिना अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोजनकपुरको रमदैया भवाडीस्थित सँचालनमा रहेको कोभिड अस्पतालमा कोरोना सँक्रमितले गर्नुपर्ने सबै प्रकारको उपचारको लागि सँक्रमितले कुनै पनि शुल्क तिर्नु नपर्ने जनाइएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मिर्चैयाका टाईम्स स्कूलले एकजना दलित बालकलाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका–९ दनुवारी टोलका बासिलाल पासमानका १३ वर्षीय छोरा पप्पु पासमानलाई मिर्चैयामा अवस्थित टाईम्स स्कूलले कक्षा १२ सम्म निःशुल्क पढाई दिने घोषणा गरेको हो । आर्थिक समस्य
७ वर्ष अगाडि · न्यूज हाईलाईट