
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८६ समाचार
प्रमुख समाचारधनुषा निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको सँगठनले माओवादीका मातृकालाई सघाएपनि उनी दोस्रो स्थानमा रहेका छन् । ताजा मतपरिणाम अनुसार जसपाका दिपक कार्कीले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकाठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकउनले मिडियाहरुले सोही कुरालाई बँग्याएर गलत प्रचारवाजी गरी उक्साएको आरोप लगाउँदै अन्यथा भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजयहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले जारी गरेको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ । मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गरेका छन् ।
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको कारणले ढिलो भएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ भने प्राविधिक रुपमा कुनै त्रुटि नभए आजै (सो
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्धीको रुपमा रहेको भगवान राम र माता सीताकी विवाहमहोत्सव विवाहपञ्चमीमा भारतको अयोध्याबाट आएका जन्ती (बाराती) लाई जनकपुरमा भव्य स्वागत गरिएको छ । भारतको अयोध्यापाट दुई वटा रथमा झाँकीसहित आएको जन्तिलाई मार्गमा पर्ने विभिन्न ठाउँमा भव्य रुपमा स्वागत गरिएको हो । बुधबा
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । आज तराई–मधेशमा भाई–बहिनीको स्नेह र प्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ । यो पर्व दीपावलीको दुई दिन पश्चात् अर्थात् कार्तिक महिनाको शुक्ल पक्ष द्वितीया तिथिको मनाइने परम्परा छ । यो पर्व मा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् । दिदीबहिनीले दाजुभाईलाई
७ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो | जनकपुरधाम, २८ असार । हिजोदेखि परेको अविरल बर्षाका कारण भक्तपुर जलमग्न भएको छ भने राजमार्गमा सवारी डुब्ने गरी पानी चलिरहेको छ । बाढीका कारण राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे निकोसेरा सडक, लिवाली
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । बाढीले क्षतिग्रस्त तराई मधेशका जिल्लाहरुमा राहतको आसामा पीडितहरु बेला पर्खिरहेका बेला युवा र वडाध्यक्षबीच झडप भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनपट्टिमा दुई पार्टीबीच झडप भएको हो । मँगलबार दिउँसो करिब ११ बजेको समयमा युवा र वडाध्यक्षबीच झडप भएको हो । जनकप
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो | राजविराज, ३० साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–७ मोहनपुर निवासी चर्चित फिल्म निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को मङ्गलवार विहान उपचारको क्रममा निधन भएको छ । विगत केही महिनादेखि विरामी भई उपचारार्थ रहँदैआएका उनको काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचारको क्रममा २७ वर्षको
८ वर्ष अगाडि · प्रमुख समाचार