
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८२ समाचार
प्रमुख समाचारनिमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका्र साहले यो भन्दा अगाडि आफूलाई निमित प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको भनेर जयसवाल माथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुँदा सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दाको छिनोफानो नभएसम्म निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बस्न नपाउने कानूनी प्रवधानलाई, अदालतको सम्मानलाई समेत वेवास्ता गर्दै निमित अधिकृतको कुर्सीमा अर्को ठाँउमा पद बहाल गर्नुले पनि उनी पदलोलुप भएको व्यतिm हो भने प्रष्ट हुन्छ वडा नम्बर ३ का वडाअध्यक्ष उजिउल्लाह अंसारीले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनलगातार एक पछि अर्को गर्दै एकदमै उत्कृष्ट भिडियोहरु प्रस्तुत गरिरहेका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्।
५ वर्ष अगाडि · मनोरञ्जन
न्यूज हाईलाईटराप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा मनोज मल्ल, प्रेक्षा मल्ल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहित सयौं राजावादीहरुले नारावाजी गरेका हुन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
आर्थिक ब्यूरोसालकको खपटा चिनी रोगको औषधि, फिङ्गरपिन्टको केमिकल र मासु चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग हुने र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग हुने भएकाले यसको बढी तस्करी हुने गरेको बताइन्छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले बालविवाहमा कडाई गरेको छ । प्रहरीले एकैदिनमा तीन जोडी बालविवाह रोकेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले विवाहको तयारीमा रहेको तीन जोडी बालविवाह रोकेको हो । सिरहाको कर्जन्हा नगरपालिका–६ वेतकाका रिझान मुखियाकी १५ वर्षीया छोरी रन्जुको र कल्याणपुर नगरपालिका–१ अर्नम
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमीको दुई दिन अगावै भारतको अयोध्याबाट जन्ती (बाराती) हरु आउन थालेका छन् । सोमबार दिउँसै भगवान रामको नगरी अयोध्याबाट सीताकी नगरी जनकपुरधाम रथ र घोडा चढेर पौराणिक अर्थात रामायणकालिन शैलीमा जन्ती आएपछि स्वागतको लागि जनकपुरवासी तैनाथ भए । भारतको युपी (उत्तर प्रदेश) को अ
७ वर्ष अगाडि · न्यूज हाईलाईट
स्वास्थ्य ब्यूरोजनकपुरको न्यूरो हस्पिटलमा दुई जना न्यूरो सर्जन डाक्टर रहेका छन् । प्रादेशिक अस्पततालमा समेत न्यूरो सर्जन डाक्टर रहेका छन् । यद्यपी, सेटिँगको आधारमा प्रादेशिकमा उपचार नगरी अन्य पठाउने गरेका छन् ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोअस्पतालको विभिन्न वार्डमा पुगेर मुख्यमन्त्री यादवले अस्पतालको मुवायना गरे । विभिन्न समयमा सँचारमाध्यमहरुका जनकपुर प्रादेशिक अस्पताल (पुरानो अँचल अस्पताल) मा कर्मचारीहरुको चरम लापरवाही बढेको जनगुनासो बढेपछि मुख्यमन्त्री यादव आफैँ छडके गरेका हुन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारअदालतको आदेश विपरित रौतहट प्रहरी प्रशासनले आलम सहितका आरोपितहरुलाई समातिने हिम्मत नदेखाएको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले चालू आर्थिक वर्ष समाप्तिको समय भएकोले वर्तमान सरकार बजेट, नीति तथा कार्यक्रम बनाउन व्यस्त रहेको बताउँदै मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि विशेष कृषि प्याकेज ल्याउने जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जानकी मन्दिरको योजनाबद्ध विकास गरिने उनको भनाइ थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । ईस्लाम धर्माम्वलम्बीहरुको आस्थाको पर्व बकर ईदको अवसरमा समाजवादी पार्टीद्धारा शुभकामना व्यक्त गरिएको छ । मुस्लिमहरुको महान पर्व बकर ईदको उपलक्ष्यमा समाजवादी पार्टी प्रदेश २ समितिद्धारा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली ईस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृिद्धका लागि
७ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको विभिन्न मन्दिरका साधु सन्त तथा महन्थहरुले आज जनकपुरमा वृहत प्रदर्शन गर्ने भएको छ । सरकारले ल्याएको गुठी विधेयक विरुद्ध जनकपुरका साधु महन्थहरु पनि आन्दोलित भएका छन् । महन्थहरुले भेला गरेर आईतवार (आज) जनकपुरमा वृहत प्रदर्शन गर्ने निर्णय गरेको हो । विहान ११ बजे गुठी व
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?