प्रमुख समाचारविष्णुपुर गाउँपालिका अध्यक्ष यादवको पद चौपट्ट
गत ३१ साउनमा गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैया नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











