धनुषाधाममा आन्दोलन उग्र, पुनः तनावग्रस्त, प्रहरीद्धारा लाठीचार्ज
तोडफोड सुरु गरे लगत्तै धनुषाधामको अवस्था तनावग्रस्त

२०७४ माघ २६ शुक्रबार, दिउँसो २:३८ बजे१ मिनेट पढाइ
तोडफोड सुरु गरे लगत्तै धनुषाधामको अवस्था तनावग्रस्त

२०७४ माघ २६ शुक्रबार, दिउँसो २:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
धनुषा, २६ माघ ।
हिजो विहिबार विद्यार्थीलाई कुटपिट गरी घाईते बनाएको विरोधमा आज पुनः धनुषाधाम बजार तनावग्रस्त बनेको छ ।
हिजो शिक्षकले विद्यार्थीलाई निर्मतापूर्वक कुटपिट गरी घाईते बनाएको भन्दै विद्यार्थीहरु विहानैदेखि सडकजाम गरेका थिए ।
सडकजाम खोलाउन दुईपक्षबीच सहमतिको लागि बैठक बसेपनि सहमति हुन नसक्दा पुन धनुषाधाम तातिएको हो ।
अहिले भर्खरै विद्यार्थीहरुको आन्दोलन उग्र बनेको छ भने धनुषाधाम बजार बन्द गराइएको हो ।
चक्का जाम सहित गरेका विद्यार्थीहरुको आन्दोलन उग्र भएपनि प्रहरीले लाठी चार्ज समेत गरेको छ ।
लाठीचार्जबाट कोही घाईते नभएपनि विरोधमा विद्यार्थीहरु तथा स्थानीयहरु तोडफोड सुरु गरे लगत्तै धनुषाधामको अवस्था तनावग्रस्त बनेको छ ।
अनियमित पठनपाठनको विरोधमा विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका थिए, त्यही ताला खोल्न शिक्षक शुशिल भुजेल सहित ३ जनाले जबरदस्ती गएपछि एक विद्यार्थीले रोक्न जाँदा निर्ममतापूर्वक कुटपिट गरी गम्भिर बनाएको थियो ।
घाईते विद्यार्थीको उपचार जनकपुरमा भइरहेको छ ।
विद्यार्थीलाई क्षतिपूर्ति, नियमित पठनपाठन र दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट
११ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१४ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१४ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१९ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१९ घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…