राजनीतिकगाउँगाउँमा सिंहदरबार ल्याउन चाहेका थियौँ, तर नारायणहिटी दरबार आयो : प्रभु साह
न्यूज ब्यूरो, बारा । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले स्थानीय तहहरुमा आएका जनप्रतिनिधिको व्यवहारले राजतन्त्रको झझल्को दिएको भन्दै दुःख पोखेका छन् । बिहीवार बाराको आदर्शकोतवाल गाउँपालिकामा आयोजित बारा जिल्ला कमिटी सदस्य शम्भु मण्डलको श्रद्धाञ्जलीसभामा अध्यक्ष साहले जनताको लागि गा
७ वर्ष अगाडि · राजनीतिक











