क्राईम ब्यूरोमिर्चैया : पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब पाँच लाख मूल्य बराबरको माछा मरेको छ । पोखरीमा गएराति करिब १२ बजेको समयमा अज्ञात समूहले विष राखिदिएपछि विभिन्न प्रजातिका तयारी अवस्थामा रहेका तथा हालै राखिएका सबै माछा नष्ट भएको छ । डाहा वा व्य
६ वर्ष अगाडि · क्राईम ब्यूरो










