प्रमुख समाचारकटहरिया नगरपालिकामा आक्रोसित विद्यार्थीहरुद्धारा भयंकर तोडफोड !
न्यूज ब्यूरो, रौतहट । शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज (शुक्रबार) तोडफोड गरेका छन् । कटहरिया नगर कार्यपालिकाको विहिबार (हिजो) बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रधानाध्यापक सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । एक ठाउँबाट
७ वर्ष अगाडि · प्रमुख समाचार











