प्रमुख समाचारनागरिकता विधेयक विरुद्ध मधेसका २० जिल्लामा जनमत पार्टीको बिशाल प्रदर्शन
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक विरुद्ध मधेसका २० जिल्लाहरुमा जनमत पार्टीको बिशाल प्रदर्शन गरेका छन्। पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार आज मधेस भरी कालो झण्डा र कालो पट्टीबाँधी प्रदर्शन गरिएको छ। यसमा जनमत पार्टीका हजारौंको संख्यामा कार्यकर्ताहरूले
६ वर्ष अगाडि · प्रमुख समाचार









