सप्तरी २ मा डा. सिके राउतको फराकिलो अग्रता
न्यूज ब्यूरो, राजविराज । देशकै चासो रहेको मधेश प्रदेशको सप्तरी जिल्लास्थित निर्वाचन क्षेत्र नम्बर २ मा डा. सिके राउतको भारी अग्रता भएको छ । जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले कुल मत ९०० गन्ती हुँदा अहिलेसम्म ६२९ मत प्राप्त गरेका छन् । यसै क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले मात्र ५९ मत प्

२०७९ मंसिर ५ सोमबार, बिहान ११:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । देशकै चासो रहेको मधेश प्रदेशको सप्तरी जिल्लास्थित निर्वाचन क्षेत्र नम्बर २ मा डा. सिके राउतको भारी अग्रता भएको छ ।
जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले कुल मत ९०० गन्ती हुँदा अहिलेसम्म ६२९ मत प्राप्त गरेका छन् ।
यसै क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले मात्र ५९ मत प्राप्त गरेका छन् भने लोसपाका जयप्रकाश ठाकुर १६९ मत प्राप्त गरेका छन् ।
मतगणनामा बदर ४० मत तथा लौरो छापले २ मत प्राप्त गरेको तथ्याँक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…