ब्यूरो अपरेशनप्रहरीको घुमुवा हुँ भन्दै सीमामा 'मिश्र' को असुली धन्दा !
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसलाई लिएर नेपाल–भारतको सीमामा कडाई गरिएको अवस्था छ । प्रहरी प्रशासन देशको खम्बा (पिलर) को रुपमा उभिएको छ । तर, यस्तो अवस्थामा पनि नेपाल–भारतको सीमा (बोर्डर) मा एक जनाको असुली धन्दाका कारण स्थानीय व्यपारी मात्र होइन नेपाल प्रहरी पनि आजित भएको अवस्था छ । ५६ औं दिनद
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











