अन्तराष्ट्रियप्रेमिकाको बिहेमा पुगे प्रेमी, स्वयँवरमै लगाइदिए सिन्दुर
यो घटनाको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि त्यो गाउँको पनि माहौल बदलेको बताईएको छ । यद्यपी, त्यहाँका जेष्ठ नागरिकहले यसप्रति नियन्त्रण पाएको तथा प्रेमीलाई कुनै कारवाही नगरेको बताइएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय









