गाउँ / समाजजनकपुरः उम्मेदवारमाथि साँघातिक आक्रमणको प्रयास, धारिलो हतियार प्रहार गरी घरमै फाले
घाईते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने विहान मात्र उनको होस आएको बताइएको छ । जानकारी अनुसार, होसमा आउने वित्तिकै घाईतेले एक जनाको नाम बयान दिएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज











