न्यूज हाईलाईटसप्तरी इन्काउन्टर : 'प्रहरीले दीपेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर गोली ठोके'
सप्तरी, १० माघ । बुधबार विहान सप्तरीका युवक दीपेन्द्र चौधरीको इन्काउन्टरप्रति विरोध जनाउँदै उनका परिवारजन आन्दोलित भएका छन् । चौधरीलाई नेपाल प्रहरीले इन्काउन्टरको नाममा हत्या गरेको अरोप लगाउँदै आन्दोलित भएका छन् । चौधरीलाई भारत प्रहरीको सहयोगमा पक्राउ गरी सप्तरी ल्याएर नेपाल प्रहरीले फेक इन्काउन्टर
७ वर्ष अगाडि · न्यूज हाईलाईट










