क्राईम ब्यूरोहोटेलमा प्रहरीको छापामारी, बालिका, युवतिसहित शिक्षक पनि पक्राउ
केही बर्ष अगाडि प्रहरीले सदरमुकाम जलेश्वरको नगरपालिका चौकमा संचालित होटेलहरूमा बेश्याबृती गर्दै आएको सूचनाको आधारमा दर्जनौ भारतीय यूवतीहरूलाई पक्राउ गरि सार्वजनिक गर्दै भारतीय सुरक्षा निकायको जिम्मा लगाएका थिए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










