प्रमुख समाचारमोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन आज भारत जाँदै, भोलि उच्चस्तरीय वार्ता
दुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार बेलुका नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।
१ दिन अगाडि · प्रमुख समाचार
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०८०५ समाचार
प्रमुख समाचारदुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार बेलुका नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।
१ दिन अगाडि · प्रमुख समाचार
पालिका खबरनगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले आगामी एक वर्षभित्र बलरा नगरपालिकालाई नै बालविवाहमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
१ महिना अगाडि · पालिका खबर

नेता मीन विश्वकर्माले बेलुकासम्म देउवा पक्षका करिब ९० प्रतिशत नेताहरू ‘कांग्रेस एक बनाउने’ अभियानका साथ मूल कांग्रेसमा आउने दाबी गरेका छन्।
२ महिना अगाडि · राजनीतिक

मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका थिए भने एक जना हायस चालक रहेका थिए ।
९ दिन अगाडि · प्रमुख समाचार
देश कालगोवर्धन पूजाकै दिन नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा मनाउनेछन् । आफ्नो शरीर र आत्माको पूजा गरी आरोग्य, दीर्घायु, सुख तथा समृद्धिको कामना गर्ने यो पर्व नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो ।
१४ दिन अगाडि · देश काल

श्रेष्ठ र पन्तबीचको पछिल्लो विवादमा दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएका छन् । साइबर ब्युरोले दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरे पनि निवेदनमा उल्लेख गरिएका आरोप तथा विवादको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
१ महिना अगाडि · प्रमुख समाचार
राजनीतिककाठमाडौँ, १ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । आज भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०७४’
८ वर्ष अगाडि · राजनीतिक

जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
१० दिन अगाडि · प्रमुख समाचार
समाचारवर्षायाममा उम्रिएको च्याउ घाम लागेपछि आफैँ मरेर जाने उदाहरण दिँदै उनले वर्तमान सरकार पनि एक वर्षसम्म नटिक्ने बताए ।
२ दिन अगाडि · समाचार
प्रमुख समाचारप्राप्त जनमतबाट पनि मधेशका जनताले परिवर्तनको आशा र अनुभूति गर्न नसके आफूहरू जनतामाझ मत माग्न आउने नैतिक आधार नरहने आशय व्यक्त गरे ।
८ दिन अगाडि · प्रमुख समाचार
देश कालएमपी सप्तरी १ ससफाे ६९२२ सुर्यनारायण यादव नेकाँ ३८२९ रामदेव साह माके ३६८२ अशाेक मण्डल अमर काउन्ट मत १५३७६ खसेकाे मत ६४२१९ सप्तरी २ ससफाे ११९६३ उपेन्द्र यादव माके ७०२० उमेश यादव स्वतन्त्र ५२२२ जयप्रकाश ठाकुर नेकाँ ११६९ (उम्मेदवार मैदानमा थिएन) काउन्ट मत २७०३३ खसेकाे मत ५२५३२ सप्तरी ३ नेकाँ ८८५६ दिनेश
८ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअफिस छाडेर चन्द्रपुर (चपुर) को डेराबाट चेक काट्ने गरेका हाकिम र लेखापालसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै सम्पर्कविहीन छन् ।
७ घण्टा अगाडि · प्रमुख समाचार