विपद्को घडीमा वर्ल्डलिंकको साथ, उद्धार कोषमा १ करोड १ लाख सहयोग

२०८३ भदौ २३ मंगलबार
बेलुकी ७:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले विपद्बाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ । वर्ल्डलिंकले संकटका बेला सहयोग र पुनःनिर्माणमा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

कम्पनीले ‘विपद्को घडीमा पनि, हामी सँगै’ भन्ने सन्देशसहित प्रभावित समुदायको उद्धार, राहत र पुनःस्थापनामा आफ्नो साथ रहने जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०८३ भदौ २३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus