राजनीतिकधनुषा–३(२) बाट कांग्रेस प्रदेश प्रतिनिधिमा दीपक ठाकुरको उम्मेदवारी
प्रदेश प्रतिनिधिमा आफ्नो उम्मेदवारीलाई युवा सहभागिता, शिक्षा सुधार र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने ठाकुरले बताएका छन् । उनले पार्टी संगठनलाई थप सक्रिय र जनमुखी बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
११ दिन अगाडि · राजनीतिक










