देश कालआशाराम अस्पतालका कर्मचारीले महिनौँदेखि तलब नपाएको भन्दै प्रशासनमा निवेदन
यता, अस्पताल प्रशासनको आधिकारिक धारणा भने यस विषयमा सार्वजनिक भएको छैन । कर्मचारीहरूले लगाएको तलब नदिएको तथा गालीगलौज र धम्की दिएको आरोपबारे अस्पताल सञ्चालकको प्रतिक्रिया प्राप्त भएको छैन् ।
१० दिन अगाडि · देश काल











