शुक्रबारदेखि जनकपुरको गिरिजा सिनेमा हलमा निम करोली बाबा उपर बनेको चर्चित फिल्म हनुमान अंश चल्ने

२०८३ भदौ २४ बुधबार
बिहान ०७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय हिन्दी भाषाको फिल्म हनुमान अंश जनकपुरको गिरिजा सिनेमा हलमा यही शुक्रबारदेखि चलाइने भएको छ । 

भारतमा सो फिल्मको चर्चा आकाशिएपछि जनकपुरको गिरिजा सिनेमा हलले शुक्रबारदेखि पर्दामा दिने भएको छ । भारतको कैँचीधाममा रहेको निम करौरी बाबाको जीवनमा आधारित फिल्म हनुमा अंक सुपरहिट साबित भएपछि गिरिजाले जनकपुरमा चलाउने भएको छ । 

धार्मिक आस्थाले जोडिएको सो फिल्ममा निम करौरी बाबाको जीवनगाथा देखाईएको छ । भारतको कैँची धाममा मन्दिर रहेको निम करौरी बाबाको जीवनमा आधारित सो फिल्म दिनानुदिन हिट हुँदै गएको छ । 

जनकपुरमा समेत निम करौरी बाबा अनुवायीहरु, धार्मिक आस्था राख्नेहरुले आग्रह गरेपछि फिल्म चलाउने गिरिजा सिनेमाले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus