अन्तराष्ट्रियभारत आन्दोलन : १४ राज्य अशान्त, भाजपाले थाल्यो जागरण अभियान
न्यूज ब्यूरो, भारत । नागरिकतासम्बन्धी नयाँ कानुनका कारण भारतमा पछिल्लो एक हप्तामा १४ राज्यमा विरोध प्रदर्शन जारी छ । यो विरोध प्रदर्शनलाई मत्थर पार्ने प्रयासमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसक्रममा जनतालाई भेटेर नागरिकता विधेयकबारे बुझाउने, आफ्नो
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











