आर्थिक ब्यूरोसर्वसाधारणमा प्रहरीको आग्रहः 'मोबाईलमा आउने अनाधिकृत कुनै लिंक नखोल्नु, पैसा लुटिनेछ'
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्युरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आईपीएससँग मिल्दोजुल्
५ महिना अगाडि · आर्थिक ब्यूरो











