ब्यूरो-रिपोर्टरनेपाल पत्रकार महासंघ धनुषाको ३ थान कम्प्यूटर पदाधिकारीहरुले चोरे, चुनाव जित्न चोर–चोर मसियौत भाई ?
निवर्तमान कार्यकालमा कोषाध्यक्ष रहेका रामकमल महतो (राजकमल सिँह) ले वर्तमान कार्यकालका पदाधिकारीलाई जिन्सीको समान नबुझाएको महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले जनाए । उनका अनुसार, अघिल्लो कार्यकालका पदाधिकारीले नयाँ कार्यकालका पदाधिकारीहरुलाई जिन्सी बरबुझारथ गर्नुपर्नेमा सो लिखित नभएको र कुनै रेकर्ड नरहेको बताए ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











