देश कालदाईजो लिएर गरिने विवाहको निमन्त्रणा म स्वीकार गर्दिन, कार्डमा दाईजोमुक्त विवाह लेखिनुपर्छः उपसभामुख ठाकुर
उनले विवाह आयोजकहरूलाई निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न आग्रह गरेकी छिन्। साथै, समानता र सुसंस्कृत परम्परामा आधारित विवाह संस्कारलाई प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेकी हुन् ।
५ महिना अगाडि · देश काल











