सप्तरी–३ मा काँग्रेसको अग्रता
राजविराज, २२ मंसिर : प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार काँगे्रसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै वाम गठबन्धनका

२०७४ मंसिर २२ शुक्रबार, राति ८:२९ बजे१ मिनेट पढाइ

राजविराज, २२ मंसिर : प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार काँगे्रसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै वाम गठबन्धनका ताराकान्त चौधरीले ८०९ मत ल्याउनुभएको छ । त्यस्तै राजपा–फोरम गठबन्धनका चन्द्रकान्त चौधरीले ५४० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…