देश कालएसईईको नतिजा प्रकाशन हुन अझै केहि दिन लाग्ने
न्यूज ब्यूरो, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न केही दिन लाग्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए । ‘विद्यार्थीको नाम थर,
६ वर्ष अगाडि · देश काल











