ब्यूरो-रिपोर्टरनेपाल किसान महासंघको केन्द्रीय सदस्यमा संजय कुमार प्रसाद मनोनयन
पत्रमा महासंघले प्रसादको सक्रिय सहभागिता, सहयोग र प्रतिबद्धताले किसान आन्दोलन तथा संगठनलाई मजबुत बनाउने विश्वास लिएको उल्लेख छ। महासंघको नेतृत्वले किसानको हक–हित, अधिकार र समस्याको समाधानका लागि केन्द्रीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न उनी सक्षम रहने जनाएको छ।
८ महिना अगाडि · ब्यूरो-रिपोर्टर










