प्रमुख समाचारमधेश प्रदेशः काँग्रेसलाई जनमतले दिएको समर्थन फिर्ता, जसपा नेपाल पनि फिर्ता लिने मुडमा
यसैगरी स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालले पनि साँसदहरुको हस्ताक्षर सोमबार गराइ सकिएको छ । सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र मंगलबार प्रदेश प्रमुखलाई बुझाइने स्रोतले जनाएको छ। जसपा नेपालले समर्थन फिर्ता लिए नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहितको सरकार बनाउने तयारी छ ।
५ महिना अगाडि · प्रमुख समाचार











