देश कालजितेका जनप्रतिनीधिहरु उम्मेदवारको प्रचार- प्रसारमा सहभागी नहुनुः निर्वाचन आयोग
निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
७ महिना अगाडि · देश काल











