देश कालवीरगँजमा धार्मिक सद्भाव भडकाउन खोज्ने यादबसहित तीन जना पक्राउ, बम र सुँगुरको टाउको फेला
अनुसन्धानमा उनीहरूले धार्मिक हिंसा फैलाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने योजना बनाएको खुलेको छ । सुँगुरलाई इस्लाममा हराम मानिन्छ । त्यसमाथि अहिले रमजानको पवित्र महिना चलिरहेकोले सुँगुरको टाउको मस्जिदमा पुगेको भए निकै ठूलो धार्मिक द्वन्द्व हुने जोखिम थियो ।
७ महिना अगाडि · देश काल










