मजदुरलाई राहत दिने सरकारको निर्णय
न्यूज ब्यूरो, काठमाडौं । गृह मन्त्रालयले लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई राहत दिने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले वडास्तरमा संयन्त्र निर्माण गरी रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने र राहत दिने निर्णय गरेको ह

२०७६ चैत १६ आइतबार, राति ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । गृह मन्त्रालयले लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई राहत दिने निर्णय गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले वडास्तरमा संयन्त्र निर्माण गरी रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने र राहत दिने निर्णय गरेको हो ।
मन्त्रालयले खाद्य सामाग्री लगायत दैनिक उभोग्य वस्तुको आपुर्ती व्यवस्था सहज बनाउन विभिन्न निर्णयहरुसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…