ब्यूरो-रिपोर्टरमधेश प्रदेशको अस्थिरता अन्त्यका लागि संवैधानिक संवाद गरौँः साह
राज्यपक्षबाट प्रदर्शनरत मधेशी मोर्चा लगायतका दलका सांसद, नेता र कार्यकर्तामाथि गरिएको दमनप्रति महासभाले घोर भर्त्सना गरेको छ। संघीय लोकतान्त्रिक व्यवस्थामा सबै पक्षलाई राजनीतिक विचार राख्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सुनिश्चित भएको बताउँदै, महासभाले तत्काल दमन रोक्न सरकारसँग माग गरेको छ।
११ महिना अगाडि · ब्यूरो-रिपोर्टर











