जानकी मन्दिरमा विरोध गर्नेहरुलाई हर्क साम्पाँगले भने-'भारतीय'
मँगलबार हिन्दु सम्राट नेपाल, जानकी सेना लगायतका केही कट्टरवादी हिन्दु युवक दाबी गर्ने समूहले अध्यक्ष साम्पाँगलाई मन्दिर प्रवेशमा रोक लगाएका थिए । उनका साँसद तथा हर्कले समेत विभिन्न समयमा गाई खानुपर्ने आशयका वक्तत्व दिएको विरोधमा उनको हिन्दु धर्मस्थलमा प्रवेश निषेध गरिएको जनाइएको छ ।

२०८३ साउन ६ बुधबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ


(2).png)















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…