प्रमुख समाचारनक्कली कागजातमा नागरिकता दिइएको मुद्दामा वडाध्यक्षसहित दुई जना अदालतमा हाजिर
न्यूज ब्यूरो, राजविराज। झुठा विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपपछि फरार रहेको भन्दै पक्राउ पुर्जी जारी भएकामध्ये वडाध्यक्षसहित दुई जना बिहीबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । सप्तरी जिल्ला अदालतमा २०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता समबन्धी मुद्दाको अभियोगपत्रमा प्रतिवादी बनाइएकामध्ये
३ वर्ष अगाडि · प्रमुख समाचार










