प्रमुख समाचारबाढीको कहरले रौतहटमै सबभन्दा बढी क्षति
न्यूज ब्यूरो, रौतहट । बाढीका कारण देशमै सबभन्दा बढी क्षति रौतहट जिल्लामा भएको हो । रौतहट जिल्लामा बाढीको कारण जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले जनजीवन प्रभावित भएको हो । लाल बकैया र बागमती नदीमा आएको बाढीले गाउँमा पानी प्रवेश गरेपछि अवस्था दयनीय भएको छ । गौर आ
७ वर्ष अगाडि · प्रमुख समाचार











