धनुषा २ः जसपा नेपालबाट जिल्ला अध्यक्ष पशुपति यादव लडने
उनले आईतबार धनुषा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लडने घोषणा गरेका हुन् । धनुषा २ बाट जसपाको उम्मेदवारमा कन्फूजन हुँदै आएकोमा अध्यक्ष यादवले आफू चुनाव लडने स्पष्टोक्ति दिएका छन् । विभिन्न स्थानमा जसपा नेपालले उम्मेदवारहरुको टुँगो लगाएको छ । सोही क्रममा धनुषा २ बाट पशुपति यादवले चुनाव लडने भएको छ ।

२०८२ माघ ४ आइतबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष पशुपति यादव लडने भएको छ ।
उनले आईतबार धनुषा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लडने घोषणा गरेका हुन् । धनुषा २ बाट जसपाको उम्मेदवारमा कन्फूजन हुँदै आएकोमा अध्यक्ष यादवले आफू चुनाव लडने स्पष्टोक्ति दिएका छन् ।
विभिन्न स्थानमा जसपा नेपालले उम्मेदवारहरुको टुँगो लगाएको छ । सोही क्रममा धनुषा २ बाट पशुपति यादवले चुनाव लडने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…