अन्तराष्ट्रियलेबनान बिस्फोट : मानवीय संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी
न्यूज ब्यूरो, एजेन्सी । लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघको निकायले चेतावनी दिएको छ । बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पैदा गरेको छ । मंगलबार
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











