राजनीतिकसाँसद कञ्चन बिच्छालाई बन्द सूचिबाट हटाउने निर्णय
विच्छा नेकपा (एमाले) नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकारमा सहभागी भएपछि राप्रपाले उनलाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्च अदालतले मंसिर २३ गते उनलाई सांसद पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको थियो ।
१० महिना अगाडि · राजनीतिक











