एचआइभी / एड्सका विरुद्धमा लड्न युवालाई आह्वान
लुसाका, २५ मङसिर : जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी÷एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गर्नुभएको छ । देशको अन्य विकासका लागि बाधक र चुनौति बन्दै गएको रोगका विरुद्धमा लड्न उहाँले सोमबार युवाहरुलाई आह्वान गर्नुभएको हो । विश्व एड्स दिवसको अवसरमा उहाँले एचआइभी संक्रमण विशेष गर

२०७४ मंसिर २५ सोमबार, राति ९:३९ बजे१ मिनेट पढाइ

लुसाका, २५ मङसिर : जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी÷एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गर्नुभएको छ ।
देशको अन्य विकासका लागि बाधक र चुनौति बन्दै गएको रोगका विरुद्धमा लड्न उहाँले सोमबार युवाहरुलाई आह्वान गर्नुभएको हो ।
विश्व एड्स दिवसको अवसरमा उहाँले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताउनु भयो ।
उहाँले सवै बालबालिका र युवाहरुलाई एचआईभीको संक्रमण छ की छैन भन्ने जाँच्नका लागि “आफ्नो अवस्था थाहा पाऔं” भन्नुभयो ।
अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।
हरेक बर्षको डिसेम्बर १ लाई विश्वभरी एचआइभी एड्स दिवसका रूपमाम मनाउने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…