न्यूज हाईलाईटजसरी भएपनि निजगढमा विमानस्थल बनाउनैपर्छ : पर्यटनमन्त्री भट्टराई
न्यूज ब्यूरो, काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताएका छन् । नेपाल भ्रमण वर्षका सन्दर्भमा सोमबार बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उनले भैरहवा र पोख
६ वर्ष अगाडि · न्यूज हाईलाईट











